-->
असारे बजेट कसरी सक्ने यता घोराही १० सिचाइ कुलो हेर्दा हुन्छ ,काम चलाउ बाँध ,

असारे बजेट कसरी सक्ने यता घोराही १० सिचाइ कुलो हेर्दा हुन्छ ,काम चलाउ बाँध ,




 

राजन राज न्यौपाने 

घोराहि १० सौडिकुला 


घोराही उपमहानगरपालिका १०लमडरुवा,डाबर ,अर्घुलगायका गाँउको एक सय बिघाह बढी सिचाइ हुने कुलो डाबर कुलाको ठुटेपिपल स्थित भट्किएको छ।

आ.व.बर्ष २०७८/२०७९ मा सात लाखको लगानीमा पक्की बाँध निर्माण भएको थियो।विडम्बना बनाएको तीन दिनमै भट्किएपछी घोराही उपमहानगरपालिका ढुङ्गा ,माटो र स्याउला राखेर सिचाईको प्रवन्ध मिलाएको छ।    



असारे बजेट कसरि सक्ने भनेर गरिएको जस्तो आम कृषक हरुलाई पर्न गएको छ। ३ दिन पनि टिक्न नसक्ने कस्तो डिजाइन गर्दा रहेछ्न घोराही  उप महानगर पालिका का इन्जिनियर साप हरु ???हामिले तिरेको कर ७   लाख खोलामा बगेकै होत घोराही  उप महानगर पालिका मेयर साप ??? 

काम गरेका  ज्यालादारि मजदुरहरुले पैसा पाएका छैनन  उनि हरुले आफ्नो मजदुर गरेको ज्याला कहिला पाउछ्न घोराही उपमहानगरपालिका प्रमुख ज्यु??? 

मेयर ,उप मेयर , वडा अध्यक्ष हरुको  बसि बसि तलब आइहाल्छ झन  इन्जिनियर  साप हरुको को तलब झन न आउने त  कुरै भयन ??? मजदुर जहाँ पनि मर्नुपर्ने किन? 

तर ज्याला मजदुरि गरि  जिबन धान्ने को समस्या कसले  देख्ने ??कसले बुझिन्छ ?

मेयर , उप मेयर र  घोराही १० का अध्यक्ष ज्यु एक पटक नागरिक को स्तर देखी सोच्ने कि ??? 

होईन जनताको सेवा गर्ने,जनताको समस्या को समाधान गर्छु भनि राजनीति गर्नु भएको होइन र??  निर्वाचित जनप्रतिनिधि ज्युहरुले चुनाव जिति सक्दा सबै कुरा भुल्नु भएको त पकै पनि छैन होला ???) 

असार मा काम गरेका बिचरा लेबर मिस्त्री हरुले आज भाद्र महिना  करिब २  महिना सम्म पनि आफुले काम गरेको  ज्याला  नपाउदा ति परिवार मा कस्तो असर परेको छ हुन त गाडी मा सवार महामहिम हरुलाइ के थाहा गाउँ ठाउ मा के कस्ता समस्या छ्न भन्ने कुरा ?? 

जनताको लागि राजनिति गर्ने हरुलाइ

अलि कति पनि दुख लाग्दैन ??? 





0 Response to "असारे बजेट कसरी सक्ने यता घोराही १० सिचाइ कुलो हेर्दा हुन्छ ,काम चलाउ बाँध ,"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

Advertise under the article