-->
एमाले र गठबन्धन का उम्मेद्वार लाई यस्पाली  भोट के का लागि:- श्रेष्ठ

एमाले र गठबन्धन का उम्मेद्वार लाई यस्पाली भोट के का लागि:- श्रेष्ठ

 


सामाजिक संजाल मा राप्रपा दाङ  का युबा  नेता यादब श्रेष्ठ लेख्नु हुन्छ  

१. घोराही -तुलसिपुर-लमही चारलेन सडक सम्पन्न, निर्माण कार्य सम्पन्न हुनु मा हाल का नगर प्रमुख नरुलाल चौधरी, निबर्तमान नगर प्रमुख घन्श्याम पान्डे र पुर्ब मुख्यमन्त्री शंकर पोख्रेल ज्यु ले आफ्नो अथक प्रयास र अहम भुमिका निर्बाह गरेको समानुपातिक सांसद  शान्ता चौधरी को भनाइ। 

२. नारायणपुर अन्तराष्ट्रीय एअरपोर्ट निर्माण कार्य सम्पन्न मंसिर ५ गते देखि दाङ टु कतार को पहिलो अन्तराष्ट्रीय उडान को मुख्यमन्त्री घनश्याम पान्डे द्वारा उदघाटन हुने।

३. माडि नदिको बाह्र महिने जलश्रोत लाई डाइभर्सन गरि दाङ को विभिन्न स्थान मा बार्हमासे तरकारी खेती,नगदे बाली, र धान मकै गहु उखु उत्पादन बाट किसान हरु ले मनग्य आम्दानी गरेको  सभामुख कृष्ण बहादुर महरा को भनाइ। 

४. घोराहि - तुलसिपुर मोनोरेल सन्चालन मा आउदा स्थानिय दुबै नगर बासि हरु हर्षित, एसिया कै  सम्भाबीत नमुना महानगर पालिका को स्थान मा दाङ रहेको प्रदेश सांसद अम्मर बहादुर डाङ्गी को भनाइ। 

५. दाङ लाई मधपश्चिम कै ब्यापारिक हब बनाएर साबिक राप्ती भेरी कर्नाली अन्चल  का व्यापारी हरुले मनग्य फाइदा उठाइरहेको बर्तमान मुख्यमन्त्री कि निकट सांसद बिमला ओलि को तर्क।

६. अन्तराष्ट्रीय स्तर मै छिमेकी राष्ट्र सङ्ग असल र राम्रो तालमेल का कारण देश मा आज एम सिसि र एस पि पि  एवम नागरिकता बिधेयक जस्ता राष्ट्रीय गौरव का कार्यक्रम सफल भएको नेपालि कङ्रेस का सांसद राजु खनाल को दाबी।

७. दङ्गाली जनता ले गठबन्धन अथवा एमाले का नेता लाई अझै एकपटक बिजयी बनाए मा देश र जनता का निमित्त एम सि सि एस पि पि र नागरिकता बिधेयक जस्ता राष्ट्रीय गौरब का कार्यक्रम लाई भित्राउने पुर्ब सामान्य प्रशासन मन्त्री तथा हाल दाङ क्षेत्र न २ कि उम्मेद्वार रेखा शर्मा द्वारा कार्यक्रम मा घोषणा।

0 Response to "एमाले र गठबन्धन का उम्मेद्वार लाई यस्पाली भोट के का लागि:- श्रेष्ठ "

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

Advertise under the article